यस्तो छ प्रलोपाको १५१ सदस्यीय केन्द्रीय कमिटी (नामसहित)

यस्तो छ प्रलोपाको १५१ सदस्यीय केन्द्रीय कमिटी (नामसहित)

सूचीमा जनार्दन शर्मा पनि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले १५१ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको छ ।

केन्द्रीय कमिटीको अध्यक्ष परिषद्मा ओजस्वी भट्टराई, दुर्गा सोव, सन्तोष परियार, सुदन किराती र सुरेन्द्र प्रसाद जयसवाल रहेका छन् ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र जनार्दन शर्माको पहलमा पार्टी खुलेको हो ।

केन्द्रीय कमिटीमा संरक्षाक समेत रहेका हालै माओवादी केन्द्र छाडेका शर्माको पनि नाम छ ।

मंसिर ७ गते प्रलोपाको घोषणा भएको थियो । पार्टी सदस्यमा भट्टराईको भने नाम छैन । उनी संरक्षकको भूमिकामा रहने बताइएको छ ।