काठमाण्डु – आन्दोलनरत जेनजी प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय काठमाण्डुमा आगजनी गरेका छन् ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को आदेशमा निषेधाज्ञा जारी भइरहेको र गोली हान्न आदेश दिएको भन्दै आक्रोशित युवाले प्रशासनमा आगजनी गरेका हुन् ।
प्रदर्शनकारीले जिल्ला अदालत काठमाण्डुमा पनि ढुंगामुढा गरेका छन् ।





प्रतिक्रिया