प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रममा दलहरुबीच छलफल हुने

प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रममा दलहरुबीच छलफल हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक मध्याह्न १ बजे सुरु हुने छ ।

आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ ।

छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरुले धारणा राख्नेछन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए ।

चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३–८४ को बजेटसमेत प्रस्तुत हुनेछ ।