प्रि ओपन सेसनमा नेप्से सामान्य बढ्याे

प्रि ओपन सेसनमा नेप्से सामान्य बढ्याे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– साताको पहिलो कारोबारको दिन सोमबार प्रि ओपन सेसनमा नेप्से सामान्य बढेको छ । आज नेप्से १.५४ अंकले बढेर परिसुचक २७४७ मा पुगेको छ ।

यस अवधिमा १९ लाख बराबरको कारोबार भएको छ भने ३ हजार ९ सय कित्ता सेयर किनबेच भएको छ ।

आज २५ कम्पनीको मूल्य बढेको छ भने १५ कम्पनीको घटेको छ । यस्तै ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।