प्रि–ओपन सेसनमा बढ्यो सेयर बजार

प्रि–ओपन सेसनमा बढ्यो सेयर बजार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मंगलबार प्रि–ओपन सेसनमा सेयर बजार बढेको छ । यस अवधिमा नेप्से ४.५६ अंकले बढेर परिसुचक २७३९ मा पुगेको छ ।

यस अवधिमा ३५ कम्पनीको ५ लाख १ हजार ८९८ कित्ता सेयर कारोबार हुँदा ५० करोड १३ लाख ७१ हजारको कारोबार भएको छ ।

यस अवधिमा १८ कम्पनीको मूल्य बढेको छ भने १५ कम्पनीको घटेको छ । यस्तै २ कम्पनीको स्थिर रहेको छ ।