काठमाण्डु– बिहीबार प्रि– ओपन सेसनमा सेयर बजार बढेको छ । नेप्से १४.९६ अंकले बढेर परिसुचक २६०५ बिन्दुमा पुगेको छ ।
यस अवधिमा ६५ कम्पनीको २४ हजार कित्ता सेयर किनबेच हुँदा ११ कारोड बराबरको कारोबार भएको छ ।
४० कम्पनीको सेयर मूल्य बढेको छ भने २३ कम्पनीको घटेको छ । यस्तै २ कम्पनीको स्थिर रहेको छ ।




प्रतिक्रिया