प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य घट्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०५ विन्दुले घटेको छ । यससँगै सूचक २१५४.०२ विन्दुमा अडिएको छ । ५ लाख ७२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

१४ कम्पनीको ८२८ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल २० पटक कारोबार भएको छ । ९ कम्पनीको भाउ बढ्दा ४ वटाको भने मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।