प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रि-ओपन सेसनमा नेप्से सूचक १.३६ अंकले बढेको छ । यससँगै सूचक २११३.३५ विन्दुमा आएको छ ।

९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ९ कम्पनीको एक हजार ३३ कित्ता सेयर कारोबार भएको छ । कुल २२ वटा कारोबार भएको हो । यस सेसनमा कुल ८ वटा कम्पनीको भाउ बढेको छ ।