प्रि–ओपन सेसन, ४ अंकले घट्यो नेप्से

प्रि–ओपन सेसन, ४ अंकले घट्यो नेप्से

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बिहीबार प्रि–ओपन सेसनमा नेप्से ४ अंकले घटेको छ। यो सँगै परिसूचक २७४० मा झरेको छ ।

यस अवधिमा २२ लाख ६८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। सेसन अवधिमा २ हजार ४८२ कित्ता सेयर कारोबार भएको छ।

यस सेसनमा कुल ४८ वटा कम्पनीको कारोबार भएको छ भने १४ वटा कम्पनीको मूल्य बढेको छ । यस्तै २८ वटाको मूल्य घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।