काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राई सुटुक्क नीजि भ्रमणका लागि मुलुक बाहिर निस्किएका छन् । निकटस्थ स्रोतका अनुसार प्रमुख आयुक्त राई यही साउन ४ गते उत्तरी छिमेकी मुलुक चीनको ल्हासातर्फ उडेका हुन् ।
नीजि भ्रमणका लागि निस्किएका राई ल्हासा हुँदै मानसरोवरसम्म पुगेर फर्कने कार्यक्रम रहेको पारिवारिक स्रोतले जानकारी दियो । उनी कहिले नेपाल फर्किने हुन् भन्नेबारे केही खुलाइएको छैन ।




प्रतिक्रिया