प्रिमियर लिगमा आर्सनको विजयी शुरुआत

प्रिमियर लिगमा आर्सनको विजयी शुरुआत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनले म्यानचेस्टर यूनाइटेडलाई हराउँदै विजयी शुरुआत गरेको छ । गएराति भएको खेलमा आर्सनलले यूनाइटेडलाई १–० गोलले हरायो ।

यस्तै गएराति भएका अरू खेलमा नॉटिङ्घम फरेस्टले ब्रेन्टफोर्डलाई ३–० गोलले हराउँदा चेल्सी र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेले ।

प्रिमियर लिगमा आज राति लिड्स यूनाइटेड र एभर्टन खेल्दैछन् । यो खेल नेपाली समयअनुसार राति पौने १ बजे शुरु हुनेछ ।