राष्ट्रपतिद्वारा संसदको चालु अधिवेशन अन्त्य

राष्ट्रपतिद्वारा संसदको चालु अधिवेशन अन्त्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरेकी छन् ।

आज बसेको मन्त्रिपरिषद बैठकले संविधानको धारा ९३ को उपधारा (२) बमोजिम प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

प्रतिनिधिसभाको बैठक आज अपराहन्ह १ बजेदेखि अन्त्य गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।