राष्ट्रपति भण्डारी आइसल्याण्ड प्रस्थान

राष्ट्रपति भण्डारी आइसल्याण्ड प्रस्थान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ।राष्ट्रपति विद्यादेवी भण्डारी युरोपेली टापु मुलुक आइसल्यान्ड प्रस्थान गरेकी छन्।

विश्वभरका महिला नेताहरुको समूह वुमेन पोलिटिकल लिडर डब्लूपीएलका आयोजनामा ८–१० नोभेम्बरमा हुने रेक्जाभिक ग्लोबल फोरममा भाग लिन उनी आज बेलुकी आइसल्याण्ड प्रस्थान गरेकी हुन् ।

कोरोना महामारीपछि राष्ट्रपति भण्डारीको पहिलो विदेश भ्रमण हो।