स्थानीय तहका उम्मेदवारले जरिवाना तिर्नु नपर्ने, राष्ट्रपतिद्वारा माफी मिनाहा

स्थानीय तहका उम्मेदवारले जरिवाना तिर्नु नपर्ने, राष्ट्रपतिद्वारा माफी मिनाहा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निर्वाचन आयोगको निर्णयअनुसार जरिवानामा परेका स्थानीय तहका उम्मेदवारले अब जरिवाना तिर्नु नपर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सबै उम्मेदवारको जरिवाना माफी मिनाहा गर्ने निर्णय गरेकी छन् ।