राष्ट्रपतिद्वारा असार १७ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा असार १७ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले असार १७ गते बिहीबार ४ बजे अधिवेशन आह्वान गरेकी हुन्।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा गत असार १० गते बसेको मन्त्रिपरिषद्को बैठकले सिफारिस गरे बमोजिम अधिवेशन आह्वान गरिएको जानकारी दिइएको छ ।