राष्ट्रपति भण्डारीको हातबाट प्रधानमन्त्रीद्वारा टिका ग्रहण

राष्ट्रपति भण्डारीको हातबाट प्रधानमन्त्रीद्वारा टिका ग्रहण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीको अवसरमा राष्ट्रपति भण्डारीबाट टीका थापेका छन्। प्रधानमन्त्री ओलीले विजयादशमीको अवसरमा मंगलबार (आज) बिहान शुभसाइतमा टीका थापेका हुन् ।

 शीतलनिवासमा प्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्य, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेल लगायतले टीका थापेका छन् ।