राष्ट्रपति भण्डारीसमक्ष फ्रान्सेली राजदूतको बिदाई भेट

राष्ट्रपति भण्डारीसमक्ष फ्रान्सेली राजदूतको बिदाई भेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्ड- राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि फ्रान्सका राजदूत फ्राँस्वा–जेभिएर लेगले आज शिष्टाचार बिदाइ भेट गरेका छन् ।

राष्ट्रपति भवन, शीतल निवासमा भएको भेटमा उनीहरुबीच दुई देशबीच विद्यमान द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।