राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीलाई भेट्न आइतबार दिउँसो प्रधानमन्त्री ओली शितलनिवास पुगेका हुन् ।

उनीहरुबीच करिब डेढ घण्टा कुराकानी भएको राष्ट्रपति भण्डारीका स्वकीच सचिव भेषराज अधिकारीले जानकारी दिए । भेटमा प्रधानमन्त्रीले कोरोना संक्रमणको महामारी रोक्न सरकारले गरिरहेका पहलबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि प्रधानमन्त्री ओली आज पहिलो पटक राष्ट्रपति भण्डारीलाई भेटन गएका हुन् ।