राष्ट्रपति भण्डारीद्धारा प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना

राष्ट्रपति भण्डारीद्धारा प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा हुने मिर्गौला प्रत्यारोपणको सफलताको कामना गरेकी छन् ।

उनले आज अपराह्न सामाजिक सञ्जालमार्फत ट्वीट गर्दै प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी हुन् ।