संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपतिले गरेको सम्बोधन (पूर्णपाठसहित)

संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपतिले गरेको सम्बोधन (पूर्णपाठसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको सम्बोधन गरेकी छन् । शुक्रबार संघीय संसदको संयुक्त बैठकलाई राष्ट्रपति भण्डारीले सम्बोधन गरेकी हुन् ।

त्यस्तै, राष्ट्रपतिले औषधिको अभावमा नागरिकले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्नेगरी सरकारले काम गर्नुपर्ने बताएकी छन् ।