प्रेस चौतारीको नवौँ महाधिवेशन फागुन २७ र २८ गते पोखरामा हुने

प्रेस चौतारीको नवौँ महाधिवेशन फागुन २७ र २८ गते पोखरामा हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रेस चौतारी नेपालले आफ्नो नवौँ राष्ट्रिय महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको छ । आज काठमाण्डुमा बसेको सचिवालय बैठकले यही फागुन २७ र २८ गते पोखरामागर्ने निर्णय गरेको हो ।

यसअघि गत माघ २२ गतेका लागि तोकिएको महाधिवेशन केरोना महामारीको सङ्क्रमणका कारण रोकिएको थियो । त्यस्तै बैठकले प्रदेश अधिवेशन यही फागुन २१ गते गर्ने तय गरेको छ ।