गण्डकीका मुख्यमन्त्रीको एन्टिजिन रिपोर्ट पोजेटिभ

गण्डकीका मुख्यमन्त्रीको एन्टिजिन रिपोर्ट पोजेटिभ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको एन्टिजिन रिपोर्ट पोजेटिभ आएको छ ।

सचिवालयका एक सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि मुख्यमन्त्री गुरुङको एन्टिजिन परीक्षण गरिएको थियो । बुधबार बिहान आएको रिपोर्टमा पोजेटिभ देखाएको स्रोतले जानकारी दियो ।

एन्टिजिनमा पोजेटिभ देखाएपछि उनको पिसिआर परीक्षणको गरिएको र रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।