कठमाण्डु-आज बिहान पहिरोले अवरुद्ध भएको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–३ को मौवाखोला र चुम्लिङटारमा पहिरो खस्दा बाटो अवरुद्ध भएको थियो । अवरुद्ध बाटो खुले पछि सडक दुईतर्फी नै सञ्चालनमा आएको छ ।
सडक खुलेपछि जाममा परेका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।




प्रतिक्रिया