पृथ्वीसुब्बा गुरुङले आचारसंहिताविपरीत भाेट मागे

पृथ्वीसुब्बा गुरुङले आचारसंहिताविपरीत भाेट मागे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाेखरा –  गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले प्रचार प्रसार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले निर्वाचन आचारसंहिताविपरीत पार्टीलाई भाेट मागेका छन् ।

आफ्नाे आधिकारिक फेसबुक पेजमा बुधबार बिहान ८:१० बजे आफ्नै भिडियाे सेयर गर्दै उनले निर्वाचन आचारसंहिताविपरीत भाेट मागेका हुन् । मंगलबार मध्यराति १२ बजेबाट माैन अवधि सुरु भइसकेकाे अवस्थामा उनले भाेट मागेका हुन् ।