नेपाल प्रहरीका २२ एसपी एसएसपीमा बढुवा, पहिलो नम्बरमा ढकाल

नेपाल प्रहरीका २२ एसपी एसएसपीमा बढुवा, पहिलो नम्बरमा ढकाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल प्रहरीका २२ प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) एसएसपीमा बढुवा भएका छन्। मंगलबार गृह मन्त्रालयको बढुवा समितिले उनीहरुको बढुवाका लागि सिफारिस गरेको हो।

बढुवा सूचीअनुसार राजेन्द्र ढकाल, सहकुलबहादुर थापा, अरुण कुमार बिसी, प्रकाश अधिकारी, सुशीलकुमार यादव, मुकुन्दराज आचार्य, शरद खत्री, हरिराज वाग्ले, दिलीप बस्नेत, पूजा सिंह, विभूतिराज पाण्डे, विक्रम चन्द, भोजजङ्ग शाह, नलप्रसाद उपाध्याय, देवबहादुर बोगटी, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी, नरबहादुर खत्री, मसाउद आलम खा, किशोरकुमार दाहाल, शेखर कोइराला र प्रदीपकुमार श्रेष्ठ एसएसपी बढुवा सिफारिसमा परेका छन् ।

सुची