काठमाण्डु – सरकारले आगामी आर्थिक वर्षमा सबै प्रदेशमा भूमि बैंकका शाखा विस्तार गर्ने भएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्दै आगामी आर्थिक वर्षमा ४० शाखा खोली उपयोग नभएका जमिनलाई सरकारले लिजमा दिने बताए । भूमि आवश्यक पर्नेले भूमि बैंकमा सम्पर्क गरी उपयोग गर्न सक्नेछन् ।




प्रतिक्रिया