काठमाण्डु – सरकारले मंसिर २ गते सार्वजनिक बिदा दिएको छ । गृहमन्त्रालयले बुधबार एक सूचना जारी गर्दै ‘किजा पूजाको अवसरमा मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।
गृहका प्रवक्ता चक्रबहादुर बुढाले सरकारी कार्यालय, सार्वजनिक निकाय, संघसंस्था, शिक्षण संस्था बन्द गर्ने निर्णय गरिएको जानकारी दिए ।





प्रतिक्रिया