काठमाण्डु – सरकारले यही १४ गते सार्वजनिक बिदा दिएको छ । श्रीकृष्ण जन्माष्टमी परेकाले आउँदो सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयले आज सूचना जारी गर्दै नेपाल सरकार मन्त्रिपरिषद्को यही भदौ ३ गतेको निर्णयअनुसार मुलुकभर नै लागू हुने गरी बिदा दिइएको जनाएको छ ।




प्रतिक्रिया