काठमाण्डु – कोरोना भाइरस संक्रमणका कारण आँखारोग विशेषज्ञ प्रा डा.पूज्यश्री कार्कीको निधन भएको छ ।
१० दिनदेखि नर्भिक अस्पतालको आइसियूमा उपचारत डा. कार्कीको आज मृत्यु भएको अस्पतालले जनाएको छ । डा. कार्की विगत एक दशकदेखि किष्ट मेडिकल कलेजमा आँखा रोग विभागको प्रमुखमा कार्यरत थिइन् ।




प्रतिक्रिया