दीपेश पुनसँग सुन तस्करी जाँचबुझ आयोगले लियो बयान

दीपेश पुनसँग सुन तस्करी जाँचबुझ आयोगले लियो बयान


काठमाण्डु- सुन तस्करीबारे जाँचबुझ गर्न गठित आयोगले दिपेश पुनसँग बयान लिएको छ । आइतवार दिपेशसँग सिंहदरबारस्थित कार्यालयमा बयान लिइएको हो ।

दिपेश माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का महासचिव हुन् । ६० किलो सुन तस्करीमा संलग्न बेल्जियनका दावा छिरिङसँग दिपेशको कनेक्सन देखिएको छ ।