प्रधानसेनापति थापाको कोरोना रिपोर्ट नेगेटिभ

प्रधानसेनापति थापाको कोरोना रिपोर्ट नेगेटिभ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानसेनापति पूर्णचन्द्र थापाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

केही दिन अगाडि मान्छेमा कोरोना संक्रमण भएपछि होम क्वारेन्टाइनमा बसिरहेका प्रधानसेनापति थापाको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।