स्थलगत निरीक्षणका लागि पोखरा जाँदै प्रधानसेनापति थापा

स्थलगत निरीक्षणका लागि पोखरा जाँदै प्रधानसेनापति थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानसेनापति पूर्णचन्द्र थापाले पोखरामा स्थलगत निरीक्षण गर्ने भएका छन् । उनले शनिबार कास्की जिल्लामा तैनाथ श्री पश्चिम पृतना हेड क्वार्टरको निरीक्षण गर्ने नेपाली सेनाले जनाएको छ ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त पृतना हे.क्वा.को बस्तुस्थिति, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुका साथै सकलदर्जाहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।