पुष्पा भुसालको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

पुष्पा भुसालको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले कन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएकी छन् । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उनले महिला (खस आर्य) तर्फ उम्मेदवारी दर्ता गराएकी हुन् ।

नयाँ नेतृत्व चयनका लागि जारी महाधिवेशनमा आज मनोनयन दर्ताका लागि दिनभरको समय छुट्याइएको छ ।