अर्थसचिव पुस्करको प्रधानमन्त्री कार्यालयमा सरुवा

अर्थसचिव पुस्करको प्रधानमन्त्री कार्यालयमा सरुवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- अर्थमन्त्रालयका सचिव कृष्णहरि पुस्करलाई सरुवा गरिएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले पुस्करलाई प्रधानमन्त्रीको कार्यालयमा सरुवा गर्ने निर्णय गरेको हो ।

अर्थसचिवमा मधुकुमार मरासिनीलाई ल्याइएको छ ।