रवि लामिछाने अझै ५ दिन हिरासतमै रहने

रवि लामिछाने अझै ५ दिन हिरासतमै रहने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछाने थप ५ दिन हिरासतमा रहने भएका छन् ।

कास्की जिल्ला अदालत पोखराले लामिछानेलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासले म्याद थपको बहस गरेका थिए ।

सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रविलाई पछिल्लो पटक थपिएको ४ दिनको म्याद आज सकिने भएकाले फेरि अदालत उपस्थित गराइएको थियो ।