रवि लामिछाने पुग्नैलाग्दा नख्खु कारागार बाहिर भीडभाड

रवि लामिछाने पुग्नैलाग्दा नख्खु कारागार बाहिर भीडभाड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई रुपन्देही कारागार भैरहवाबाट ललितपुरको नख्खु कारागार ल्याइँदैछ ।

उनलाई नख्खु कारागारमा ल्याउन लागेपछि कारागार परिसरबाहिर भीडभाड बढ्दै गएको छ ।

कारागार परिसरबाहिर सभापति रविका शुभेच्छुक, स्थानीय र सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।

तस्वीर : श्रीकृष्ण आचार्य/ नेपाल न्यूज बैंक