काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन साहले झापा–५ को प्रतिनिधिसभा सदस्य उम्मेदवारको टिकट लिएका छन् ।
सोमबार जनकपुरमा आयोजित चुनावी सभाको क्रममा सभापति रवि लामिछानेको हातबाट बालेनले टिकट लिएका हुन् ।
बालेनले जनकपुरमा आयोजित रास्वपाको ‘परिवर्तन उद्घोष सभा’लाई सम्बोधन समेत गरेका थिए । बालेनले आईतबार काठमाण्डु महानगरपालिकाको मेयरबाट राजीनामा दिएर चुनावी तयारीमा जुटेका छन् ।




प्रतिक्रिया