काठमाण्डु– चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अग्रता बढाएका छन्।हालसम्मको मत परिणाम अनुसार लामिछानेले ६ हजार ७ सय मत प्राप्त गरेका छन्।
नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले २ हजार ३ सय २९ मत प्राप्त गरेका छन्। उनी लामिछानेभन्दा ४ हजार ३ सय ७१ मतले पछि छन्।
यस्तै नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलले २ हजार २ सय २२, नेकपाका उम्मेदवार टेक प्रसाद गुरुङले १ हजार ५ सय ५८ मतले पछाडि परेका छन् ।




प्रतिक्रिया