काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले रवि सभापति पदमा निर्विरोध निर्वाचित भएका जानकारी दिए ।
सभापति लामिछानेले पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ प्रस्तावक र ५१ प्रतिनिधि समर्थक राख्दै उम्मेदवारी दर्ता गरेका थिए ।




प्रतिक्रिया