दुई दिनभित्र गृहमन्त्रालय नपाए सरकारबाट बाहिरिने रास्वपाको निर्णय

दुई दिनभित्र गृहमन्त्रालय नपाए सरकारबाट बाहिरिने रास्वपाको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नगर्ने भएको छ ।

बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले तत्काल सरकार नछाड्ने निर्णय गरेको हो । आजको बैठकले दुई दिनभित्र गृहमन्त्रालय नपाएको खण्डमा भने सरकार छाड्ने निर्णय गरेको जनाइएको छ ।

पार्टी सभापति रवि लामिछानेले पटक पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आफूलाई गृहमन्त्रीमा नियुक्त गर्न आग्रह गरिरहेका छन् । तर, प्रधानमन्त्री प्रचण्डले भने रविको आग्रह बेवास्ता गर्दै आएका छन् ।