आकस्मिक रास्वपाको बैठक बस्यो, के आउला निर्णय ?

आकस्मिक रास्वपाको बैठक बस्यो, के आउला निर्णय ?


काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक अहिले बसिरहेको छ । आज बसेको रास्वपाको बैठकदे सरकारमा रहने कि बाहिरिने भन्ने निर्णय लिने भएको हो ।

बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले माग पूरा गर्न प्रधानमन्त्री प्रचण्डलाई २ दिनको समय दिएको थियो । उक्त समय सकिएपछि रास्वपाको बैठक बसेको हो ।

प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय छाडेर भौतिक पूर्वाधार मन्त्रालय लिन प्रस्ताव गरेका छन् ।