चितवन पुगे रवि लामिछाने, भोलि सार्वजनिक सुनुवाइ हुने

चितवन पुगे रवि लामिछाने, भोलि सार्वजनिक सुनुवाइ हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने चितवन आएका छन् ।

भोलि आइतवारका लागि निर्धारित सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी हुन लामिछाने चितवन आएका हुन् ।

निर्वाचनका बेला गरेको प्रतिबद्धताअनुसार रास्वपाले सार्वजनिक सुनुवाइ गर्न लागेको जनाइएको छ ।