काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाण्डु महानगरका मेयर बालेन शाहबीच ललितपुरमा भेटवार्ता जारी छ।
बालेनका सहयोगी कुमार बेनको कुपण्डोलस्थित घरमा भित्र उनीहरुबीच वार्ता भइरहेको हो ।
यो वार्तालाई २ पक्षको निर्णायक वार्ता भनिएको छ ।
वार्ता चलिरहदा बाहिर जनेजी प्रतिनिधि सुदन गुरुङ पनि उपस्थित छन्। गुरुङले दुई नेताहरूबीच सहमति नभएसम्म गेटमा लगाइएको ताला नखोल्ने जानकारी गराएका छन् ।
सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै उनले रवि र बालेनलाई भित्र राखेर बाहिरबाट गेट बन्द गरिएको बताएका हुन् ।
भिडियाे :




प्रतिक्रिया