रवि र बालेनले काठमाण्डुमा मतदान गर्ने

रवि र बालेनले काठमाण्डुमा मतदान गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ले काठमाण्डुमा मतदान गर्ने भएका छन् ।

चितवनमा उम्मेदवार रहेका रविले काठमाण्डु–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौर मतदानस्थल र झापामा उम्मेदवार रहेका बालेनले सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कूलमा रहेको मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

बिहीबार बिहान आफ्नो मतदान गरेपछि दुवै जना अन्य गतिविधिमा संलग्न हुने जनाइएको छ ।