चितवन-२ मा १० हजार बढी मतणना: तेस्रोमा रवि लामिछाने

चितवन-२ मा १० हजार बढी मतणना: तेस्रोमा रवि लामिछाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- चितवन क्षेत्र नम्बर २ मा १० हजार बढी मतगणना हुँदा एमालेका कृष्णभक्त पोखरेलले अग्रता कायम राखेका छन्।

१० हजार ४६८ मत गणना हुँदा पोखरेलले ३६२३ मत पाएका छन् भने नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३२१६ मतसहित पछ्याइरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने २९७८ मतसहित तेस्रो स्थानमा छन्।