चितवन – पत्रकार शालिकराम पुडाशैनी आत्महत्या प्रकरणमा धरौटीमा तिरेर रिहा भएका रवि लाछिानेसहित तिन जनालाई चितवन अदालतले पहिलोपटक साक्षी तारेख तोकेको छ ।
रविसहित युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीलाई अदालतले धरौटीमा छोड्न सोमबार आदेश दिएको भोलीपल्टै जिल्ला अदालत चितवनले साक्षी तारेखका लागि असोज ५ गते
बेलाएको हो ।
अदालतले उनीहरुको साक्षी तारेखको मिति आज तोकेको हो । रवि लामिछाने ५ लाख, युवराज कँडेल ३ लाख र अस्मिता कार्कीलाई जिल्ला न्यायाधिश हेमन्त रावलको इजलाशले सोमबार शुद्ध तारेखमा रिहा गर्न अदेश दिएको थियो ।




प्रतिक्रिया