राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तारिखका लागि काठमाडौं जिल्ला अदालत पुगेका छन्।
उनको सचिवालयका अनुसार उनी आज दिउँसो रूपन्देही जिल्ला अदालतको अनुमतिअनुसार तारिख बुझ्न काठमाडौं जिल्ला अदालत पुगेका हुन्।
लामिछानेमाथि सहकारी बचत रकम अपचलनसम्बन्धी मुद्दा विचाराधीन रहेको छ।




प्रतिक्रिया