काठमाण्डु – रवि लामिछानेले आफू अहिले अनागरिक रहेको बताएका छन् । सर्वोच्चले सांसद पद खारेज भएको फैसला सुनाएपछि मन्त्रालयबाट बाहिरिने क्रममा उनले आदेशको स्वागत गर्ने पनि बताए ।
‘म अनागरिक छु । कुनै प्रश्नको जवाफ मसँग छैन । अदालतको फैसलालाई स्वागत गर्छु, स्वीकार गर्छु ।’ उनले भने ।




प्रतिक्रिया