रवि लामिछानेले गरे मतदान

रवि लामिछानेले गरे मतदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतदान गरेका छन् । चितवन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार लामिछानेले काठमाण्डुमा मतदान गरेका हुन् ।

आइतबार बिहानै उनले काठमाण्डुकाे महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रमा पुगेर मतदान गरेका हुन्। मतदाता नामावलीमा नाम चितवनबाट नभएकाले उनले काठमाडौंमा मतदान गरेका हुन् ।