चितवन-२ मा एमालेको शुरुवाती अग्रता,रवि लामिछाने तेस्रोमा

चितवन-२ मा एमालेको शुरुवाती अग्रता,रवि लामिछाने तेस्रोमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  चितवन क्षेत्र नम्बर २ को मतगणना शुरु भएको छ । १०० मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले ५३ मतका साथ अग्रता लिएका छन् ।

उनलाई कांग्रेसका उमेश श्रेष्ठले ३३ मतका साथ पछ्याइरहेका छन् । लामिछानेले ५ मत मात्र पाएका छन् ।